नियम ४२
कबुलियती वनको लगत
कबुलियती वन सुिम्पएपछि त्यसको लगत क्षेत्रीय वन कार्यालयमा राखी सोको जानकारी जिल्ला वन कार्यालयलाई दिनु पर्नेछ ।